सलोमि लेप्चा तिमोथी गिति साँझ (Salomi Lepcha Timothy: Geeti Saanjh)

ईसाई सांगितिक क्षेत्रमा विगत ३५ बर्षदेखि गायन क्षेत्रमा सक्रिय भई ईसाई सांगितिक क्षेत्रको बिकासमा अतुलनिय योगदान पुर्याउने गायिका सलोमि लेप्चा तिमोथिको एकता सांगितिक परिवारको प्रस्तुतिमा “सलोमि लेप्चा तिमोथि गिति साँझ” को आयोजना कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हलमा यहि आउंदो असार ७, २०७६ का दिन दिउंसो ३:३० बजेदेखि हुन गईरहेको छ।

१५० भन्दा बढि ईसाई भजनहरू र गितहरू गाउनुभएका गायिका सलोमि लेप्चा तिमोथि एकता सांगितिक परिवार मार्फत पनि यस क्षेत्रको बिकास र प्रवर्दनको निम्ति निरन्तर सक्रिय रहि आउनुभएको छ। कार्यक्रमबाट उठेको रकम वृद्ध आश्रम सहयोगार्थ जानेछ।

प्रवेश शुल्क – रू २००/- ,  रू ४००/-

टिकट पाइने स्थानहरू:

१) एकता बुक्स, थापाथलि

२) एकता एडुकेशनल प्यालेस, मानभवन

३) मारनाथा बुक्स, चावहिल

४) क्याफे बोर्सा, नख्खु

५) सोल साउन्ड, लगनखेल

*कार्यक्रम हुने दिनमा सोहि स्थानमा पनि टिकट उपलब्ध हुनेछ।

RSVP on Facebook: https://www.facebook.com/events/621018651736344/

 

Facebook Comments