राजु नेपालीको भुल्न सक्दिन

नयाँ नेपाली ख्रीष्टिय गीत भुल्न सक्दिनको म्युजिक भिडियो छिट्टै नै अगापे टि.भी. यूट्युब च्यानलमा हेर्न सकिनेछ । राजु नेपालीको शब्द, संगीत र आवाज रहेको यो गीतको संगीत सम्योजन जुडाह प्लोजको दानिएल गदलले गर्नुभएको छ भने मिक्सिङ र मास्टरिङ्ग रोबिन छेत्रीको रहेको छ । यसै गरी भिडियो छायाङ्कन र सम्पादन कैरोस प्रोडक्सनको ईभान कुँवर रानाले गर्नुभएको छ । सम्पादनको अन्तिम कार्य सकिए पछी यो म्युजिक भिडियो अगापे टि.भी. मा रिलिज हुनेछ । भिडियो अपलोड भएको थाहा पाउन च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस् ।

Facebook Comments