Post Tagged with: "youth conference"

जवान आत्मिक जागृति संगती

जवान आत्मिक जागृति संगती

3 Youth Circle / September 13, 2011 5:27 am

बाँके। गोस्पल ऐसेम्बली चर्च नेपालको आयोजनामा सन्चालित दुई दिवसीय जवानका लागि आत्मिक जागृति संगती भाद्र १९ गते सम्पन्न भएको छ। देशको वर्तमान परिस्थितिमा जवानहरुले खेल्नुपर्ने भूमिका र अनुशासित जीवन निर्वाह गर्नका लागि के कस्ता कुरामा ध्यान पुर् याउन सकिन्छ जस्ता बिषयमा