नेपाली ख्रीष्टियान युवाहरूलाई खुल्ला पत्र
0प्रभुले धेरै माया गर्नुभएका मेरा प्रिय मित्रहरू, आरामताको खबर लेखेर आफू सञ्चो भएको अभिनय गर्न मलाई मन लागेको छैन। मित्र, तपाईंलाई यो पत्र लेखिरहँदा मेरो मन रुँदै छ। यो पत्र मेरो अर्न्तर्मनको वेदना र वन्दन हो। यो पत्र लेख्नुअघि मैले
Comments