मेरो नाम गोपाल वि.क. हो । मेरो जन्म मोरङ जिल्लाको बयरवन गा.वि.स.वडा नं.६ धम्बाबु भन्ने गाँउमा एक हिन्दू परिवारमा भएको थियो र त्यसै परिवार हुर्कँदै आएँ । मेरो आमाबाबुको १० दशजना छोरा छोरीहरुमा म मात्र बाँच्न सके तर अरु सबै दाज्यू भाई दिदीबहिनीहरुको अकालमा मृत्यु भएको थियो । हिन्दू परिवारमा जन्मि हुर्केको कारण मेरा बाल्यकालदेखिको [...]



