नेपाल ख्रीष्टियन समाजकाे प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

मिति २०७२ जेष्ठ २७ गते वैशाख १२ गतेको महा भूकम्प तथा त्यसपछि लगातारको पराकम्पले देशमा आइलागेको विनाशकारी विपत्ति भोगिरहेका देशवासीहरूसितै हामी उभिएका छौं । यस विपदको समयमा सबै किसिमका आलोचना तथा अवरोधहरूको वास्ता नगरी पीडितहरूको सेवामा लागेका सम्पूर्ण मण्डली, ख्रीष्टियन संघ-संस्था सबैको कामलाई नेपाल ख्रीष्टिय समाज उच्च मूल्याङ्कन गर्दै सह्राना व्यक्त गर्दछ।

साथै देश पुन: निर्माणको काममा अझै निस्वार्थ भावनाका साथ अगाडि बढ्न हामी सम्बन्धित सबैलाई उत्साहित गर्दछौं।

डिल्लीराम पौडेल
महासचिव
एन. सी. एस.

कृष्णबहादुर (बर्नाबास) श्रेष्ठ
अध्यक्ष
एन. सी. एस.

अधिक जानकारिकाे लागि http://ncsnepal.org.np मा जानुहाेस् ।

Facebook Comments